विश्व

अमेरिकाको एक विद्यालयमा एक किशोरले अन्धाधुन्ध गोली हानी १० विद्यार्थीको हत्या, १० भन्दा बढी घाइते

अमेरिकाको एक विद्यालयमा गोली हानी १० विद्यार्थीको हत्या गरिएको छ । अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको हो । घटनामा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन । शुक्रबार ह्यूस्टनबाट ५० किलोमिटर टाढा