विश्व

नयाँदिल्लीमा घरभित्र ११ शव झुण्डिएको अवस्थामा फेला परे, मृतक सबै एउटै परिवारका

  नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ । बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र