विश्व

पानीको प्यास मेट्दा यिनले पाईन मृत्युदण्ड, आखिर किन ?

    पाकिस्तानको सडकमा हिँड्दै गर्दा यदि तपाईंले आसिया बीबी को हुन् भन्ने प्रश्न सोध्नुभयो भने उत्तरमा पाउनुहुनेछ, ‘आसिया बीबी ती हुन् जसले पेगम्बर मोहम्मदको अपमान गरेकी थिइन् र यसका लागि उनलाई मृत्युदण्डको सजायँ सुनाइएको छ ।’   तर यो