विश्व

मूल्यवृद्धिविरुद्धको आक्रोश, पेरिस तनावमा, सरकार जनताबाट टाढिनुको परिणाम

  फ्रान्समा विगत तीन हप्तादेखि पहेंलो ज्याकेट लगाएका आन्दोलनकारीले सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेका छन् । इन्धनमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै शुरू भएको यो आन्दोलनका क्रममा हिंसा पनि भएको छ । खासमा यो गरीब र निमुखा जनतालाई सरकारले गरेको बेवास्ताका कारण