विश्व

बाटो काट्दै गरेका पाँच बालबालिकाको कारको ठक्करबाट मृत्यु

  उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि पाँचजनाको मृत्यु भएको छ । बाटो काट्दै गरेका उनीहरूलाई एक कारले ठक्कर दिएपछि पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी