भारतमा उत्पादित गुणूतर फेल भएका औषधि नेपाली बजारमा छ्याप्छ्याप्ती बिक्री हुने गरेका छन्। सरकारले प्रभावकारी बजार अनुगम नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन्। गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड