विविध

को बन्छ करोडपती कार्यक्रममा रबि लामिछाने सहभागी हुन जाँदा उनका समर्थकहरुबाट यस्तो सम्म गरियो ! भिडियो हेर्नुहोस्

  पछिल्लो समय निकै नै लोकप्रिय बन्दै आएको टेलिभिजन शो “को बन्छ करोडपति लाइभ” हेर्न पुगेका दर्शकहरुले आफूहरुलाई बोलाएर अलपत्र पारेको भन्दै आपत्ति जनाएका छन् ।   महानायक राजेश हमालले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा चर्चित सञ्चारकर्मी रवि लामिछाने राष्कोट