श्रीमानकै अगाडि श्रीमतीको सामूहिक बलात्कार, भिडियो पनि बनाए
महिलामाथिको यौन हिंसा डरलाग्दो समस्याको रुपमा बढिरहेको छ । नेपाल मात्र होइन छिमेकी देश भारत पनि यो समस्याबाट मुक्त छैन । भारतको राजस्थानको अलवर जिल्लामा एक दलित महिलालाई आफ्नै श्रीमानको अगाडि ने सामूहिक बलाकार गरेका छन् । दम्पत्तीको बाटो