विविध

राजपाको सभामा गोली चल्दा,महन्थ र महेन्द्रको देउवासंग किन खानेखुशी ?

काठमाण्डौं ।  प्रदेश नम्बर २ को चुनाब सार्ने सरकारी निर्णयको धज्जी उडाएको राजपा नेपालले चुनाबमा भाग नलिने जनाउ दिईरहेकै बेला आज प्रधानमन्त्रीको निजी निवासमा पुगेर राजपाका अध्यक्ष महन्थ ठाकुर र महेन्द्र यादबले लामै कुराकानी गरेका छन्। देउवा निवास बुढानिलकण्ठमा शनिवार गोप्य