विविध

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको बताएका छन् ।ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू बीच भएको बैठकपछि युद्धविराम अवधि बढाउने निर्णय लिइएको बताएका छन् । ट्रम्पले बैठक