विविध

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई ध्यानमा राख्दै Godrej ले आफ्नो नयाँ Visi Cooler श्रृंखला नेपाली बजारमा उपलब्ध गराएको छ। आधुनिक प्रविधि, ऊर्जा दक्ष प्रणाली तथा प्रयोगमैत्री सुविधाले सुसज्जित यो श्रृंखला विशेषगरी पेय