विविध

आईचर कम्पनीको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा

नेपाली बजारमा लोकप्रिय मानिँदै आएको आईचर कम्पनीले “आईचर कन्ष्ट्रक्ट २०७४”को टिप्पर प्रो ८०३१ बजारमा ल्याएको छ । कम्पनीले ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँअत्याधुनिक टिप्पर आईचर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको हो । उक्त कायक्तममा कम्पनीको सिनियर भाईस