आईचर कम्पनीको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा



हाम्रो इकोनोमि

नेपाली बजारमा लोकप्रिय मानिँदै आएको आईचर कम्पनीले “आईचर कन्ष्ट्रक्ट २०७४”को टिप्पर प्रो ८०३१ बजारमा ल्याएको छ ।

कम्पनीले ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँअत्याधुनिक टिप्पर आईचर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको हो । उक्त कायक्तममा कम्पनीको सिनियर भाईस पे्रसिटेन्ट तथा ईन्टरनेशनल बिजनेस हेड श्री एस.एस गिल र वतास अर्गनाईजेसनका अध्यक्ष श्री आनन्द राजबतासले संयुक्त रुपमा रीवन काटि उक्त टिपरको सार्वजनिक गरेका हुन् ।

नेपाली बजारमा लोकप्रिय आईचरका बस, ट्रक, टिप्पर आदि ईन्धनकिफायती, बलियो र पावरफुल मानिँदै आएको छ ।

उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शान्त राजबतास र कम्पनीका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आईसरका उत्पादनहरु मालाइफ टाइम सेवा प्रदान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...