विविध

गृहमन्त्री थापाले झपारे पछी आईजीपी अर्याल यसरी भए कालो निलो,चैत २८ सम्म अर्याललाई यस्तो छ खड्गो

गृहमन्त्री नियुक्त हुनासाथ पहिलो पटक प्रहरी प्रधानकार्यालय पुगेका रामबहादुर थापा बादललाई स्वागत गर्दै गर्दा आईजीपी प्रकाश अर्यालको अनुहार अध्यारो भयो । बाम गठबन्धनको सरकार आएपछि आफूलाई असजिलो पर्ने जानकार रहेका आईजीपी अर्याललाई ब्रिफिङको सुरुमै गृहमन्त्री थापाले प्रहरीका हाकिमहरु म्र्यादामा बस्न