संघीयता कार्यान्वयन तहमा गएसँगै स्थानीय सरकार गठन भएको एक वर्ष पुग्दैछ । गत असारको मसान्ततिर नगर तथा गाउँसभा भएर आर्थिक वर्ष २०७४-७५ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा भयो । त्यसको लगत्तै साउन १ गते नै सरकारले मुलुकभरिका सबै स्थानीय
अरब सागर र बंगलादेशको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ ।