सुन्दा पत्यार नलाग्न सक्छ, नेपालको अन्तर्राष्ट्रिय व्यापार कुनै समय नाफामा थियो । तर, तथ्याङ्क हेर्दा प्रष्ट हुन्छ, आजभन्दा करिब ४५ वर्षअघि नेपालले आयातभन्दा दोब्बर निर्यात गर्थ्यो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष (आव) ०२८/२९ मा
अरब सागर र बंगलादेशको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ ।