विविध

माफीपछि लामालाई धम्की दिने गुरुङ रिहा

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामालाई ज्यानमार्ने धम्की दिने पावेल गुरुङले लिखित रुपमा माफी मागेपछि प्रहरीले रिहा गरेको छ । उपमहासचिव लामालाई ज्यान मार्ने दिएपछि लामाले दिएको उजुरीका आधारमा काँस्की पोखराका पावेल गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको