बाजेको सेकुुवा बन्द हुदा राष्ट्रिय बाँणिज्य बैंकको डुब्यो आठ करोड



हाम्रो इकोनोमि

बाजेको सेकुुवाका सञ्चालक चेतन भण्डारी ३३ केजी सुन काण्डमा फरार भएपछि राष्ट्रिय वाणिज्य बैंकलाई असर परेको छ । व्यवसाय संचालनका लागि लिएको झण्डै आठ करोड रुपैयाँ कर्जा फसेकोले त्यसको सिधा असर सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंकलाई परेको हो ।

३३ केजी सुन प्रकरणमा सरकारले गठन गरेको छानवीन समितीले राजधानीको बिभिन्न ठाउँमा सञ्चालनमा रहेका छ वटा आउट लेटहरुलाई सिज गरिदिएपछि बाँणिज्य बैंक तनावमा फसेको हो ।

बाजेको सेकुुवामा राष्ट्रिय बाँणिज्य बैंकको सावाँ र व्याज समेत गरी झण्डै आठ करोड रुपैयाँ कर्जा फसेको छ ।

बाजेको सेकुुवाले व्यवसाय बिस्तार, ओभर ड्राफ्ट र हायर पर्चेज शिर्षकमा नेपाल एसबिआई बैंकसंग चार करोड ५० लाख रुपैयाँ कर्जा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...