विविध

वर्षेनी हराउछन् महिला तथा वालवालिका कहाँ जान्छन् उनीहरु मकवानपुरका मात्र तीन सय गायब

  मकवानपुरको सुदुरपुर्वमा पर्ने बागमती गाउँपालिकास्थित राईगाउ—१ की विवाहित २५ वर्षीया सरस्वती राई र २३ वर्षीया जमुना थिङ घरवाट हेटौडा घुम्न आएको एक महिना भइसक्यो, अहिलेसम्म उनीहरु घर फर्केका छैनन् ।   असार १ गते उनीहरु घरवाट निस्केका थिए ।