विविध

युवा वडाअध्यक्षको विकास मोह

धनुषा, ढल्केवर । दिनहुँजसो जनताको घरदैलोमा भेटिन्छन् , मिथिला नगरपालिका वडा नम्वर ४ पुष्पवलपुरका वडाअध्यक्ष विष्णुहरी खदाल । ३५ सय मतदाता रहेको यस वडामा वडाअध्यक्ष खदालको सक्रियता बढ्नुको कारण हो जनताको सहज दैनिकी र विकास निर्माण । जनताको समस्या जनताकै