विविध

अब न्यूनतम पारिश्रमिक लागू हुने, कार्यान्वयनका लागि यस्तो निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न देशभरका स्थानीय तह, जिल्ला समन्वय समितिलगायतका निकायलाई निर्देशन दिएको छ।   मन्त्रालयले विभिन्न विभाग, निकाय, स्थानीय तह तथा जिल्ला समन्वय समितिलाई पत्र लेख्दै सरकारले तोकेको न्यूनतम पारिश्रमिक गत