विविध

काठमाडौंमा घरै फोडेर साढे ३५ लाख बराबरको सुन चोरी

  प्रहरीले चाडवाडको मुखमा चोरी, डकैतीका घटना बढ्न सक्ने भन्दै सुरक्षा संयन्त्र बढाइरहेका बेला काठमाडौंस्थित एक घर नै फोडेर ५९ तोला सुन चोरी गरिएको छ ।   काठमाडौं महानगरपालिका–१४ सुनारगाउँकी कमला सुवेदीको घर फोडेर ५९.५ तोला सुनका गहना र २०