सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । जारी बैठकमा तल्ला तहका संगठनको एकीकरण, सरकारका काम कारवाहीको समीक्षाका साथै स्थायी कमिटी बैठकका एजेण्डा तय लगायतका विषयमा छलफल केन्द्रीत रहेको एक नेताले बताए ।
पाल्पाकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कारको अरोपमा पाल्पामा एक युवक पक्राउ गरेका छन्
तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका–३ शान्ति नगरको