बुढालार्इ बैंश चढेपछिः भुस्याहा कुकुर पनि बाँकी रहेन l



 

विराटनगरमा एक ब्यक्तिले कुकुरलार्इ करणी गरेपछि तनाब भएको छ । विराटनगर महानगरपालिका वडा नं ३ स्थित मदननगर टोलमा बेलुकी ८ बजे स्थानीय ६० वर्षिय हरीलाल माझीले सोही टोलको भुस्याहा कुकुरलार्इ घरभित्र ल्याएर जवरजस्ती करणी गर्दै गरेको अवस्थामा स्थानियहरुले रंगेहात फेला पारेका छन् ।

 

उनले गल्लीमा हिँड्दै गरेको कुकुरलाई फकाएर आफ्नै घरभित्र ल्याएर जवरजस्ती करणी गरेको स्थानियले बताए ।

 

कोठाबाट कुकुर कराएको निरन्तर आवाज आएपछि गएर हेर्दा जवरजस्ती गरेको पाईयो ।’ स्थानीय प्रत्यक्षदर्शी रमेश धमलाले बताए । त्यसपछी स्थानियहरु भेला भएर कुकुर र करणी गर्ने माझीलार्इ छुट्याएका थिए ।

 

माझीका घरमा श्रीमति, छोराबुहारी र नातिनातिना समेत छन् । स्थानियले उनलार्इ यस अघिपनि कुकुरलार्इ करणी गरेको फेला पारेका थिए । ती ब्यक्तिले स्थानिय टोलका छोरी चेलीलार्इ समेत हातपात गर्न खोज्ने गरेको स्थानीय अशोक पाण्डेले बताए ।

 

‘यस अघिपनि उनलार्इ हामीले त्यस्तो काम गरेको देखेका थियौं सम्झाउँदा पनि लागेन । भोली हाम्रै छोरी चेलिमाथी त्यस्तो घटना नघट्ला भन्न सकिन्न ।’ उनले भने ।

 

 

कोठाभित्र कुकुरलार्इ करणी गर्दै गरेको प्रत्यक्ष देखेपछि १०० मा फोन गरेर प्रहरी बोलार्इएको थियो । विराटनगरको सिआरभीको टोली घटना स्थलमा आएपनि करणी गर्ने झालार्इ पक्राउ नगरी जान खोजेपछि स्थानियले विरोध गरेका थिए । त्यसबेला करणी गर्ने माझीले आफुलार्इ केही गरे मर्ने धम्की दिएपछि स्थानिय अझ आक्रोसित भएका थिए ।

 

 

सिआरभीका एक प्रहरीले केहि स्थानियको फोटो समेत खिचेर लगेको र उल्टै धम्की दिएको एक स्थानियले बताए । सिआरभीको टोली इलाका प्रहरी कार्यालयका असर्इ सिताराम घिमिरेको नेतृत्वमा आएको थियो ।

 

सिआरभीले करणी गर्नेलार्इ लैजान नमानेपछी जिल्ला प्रहरी कार्यालयका एसपी अरूण कुमार बिसिले सुरक्षाकर्मी पठाएका थिए ।

 

अहिले कुकुर करणी गर्ने माझीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । भने, भोली विहान स्थानियहरू प्रहरी कार्यालय घेराउ गर्न जाने भन्दै आक्रोसित भएका छन् । करणी गरेकाे भिडियाे मकालु खबरसँग सुरक्षित रहेकाे छ ।

 

नेपालकाे मुलुकी एेनकाे जजक(बलात्कार) मा पशु बलात्कार गरेकाे प्रमाणीत भए ६ महिनासम्म जेल सजाय २ सय जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेकाे छ ।

ज्योती मगरले फेरी तहल्का मच्चाईन्, स्टेजमै भयो उत्तेजक दोहोरी

 

तनहुँको शुल्का गण्डकी लायन्स महोत्सवमा ज्योती मगरले दर्शकलाई मनोरंजन मात्र दिईनन् उत्तेजक शब्दले समेत प्रहार गरिन् । केही दिन अघि मात्र सोनीका रोकायले दर्शकलाई उत्तेजक बनाएकी थिईने भने पछि उनको व्यवहारले आयोजक आलोचित बनेको थियो ।

 

फेरी ज्योती मगरले पनि स्टेजमै उत्तेजक दोहोरी गाईन् । आयोजकका सदस्यहरुलाई द्विअर्थी शब्द प्रयोग गरेर लाजले भुत्तुक्कै बनाएकी ज्योतीले आफूले गाएका आधा दर्जन गीत प्रस्तुत गरीन भने उनका पहिरन र प्रस्तुती यस अघिका जस्तै उत्तेजक र कामुक थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्