बालाजुमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु



 

 

बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक रहेका छन् । मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

 

ना ६ ख ७८२६ नम्बरको सिमेन्ट बोकेको ट्रकले बाटोमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

 

ट्रकको ठक्करबाट घाइते भएको बालकलाई ग्रीनसिटी हस्पिटलमा उपचारकको लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

 

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द

    नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै

बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको