लाखौ सपना बोकेर विदेश पुगेका नेपाली विद्यार्थीको मृत्यु



हाम्रो इकोनोमि

 

लाखौ सपना बोकेर विदेश गएका एक नेपालीको मृत्यु भएको छ । सिड्नीको नेसनल पार्कमा एक जना नेपालीको शव फेला परेको छ । त्यो लास गत फेब्रुअरीमा चर्चिच फिगर एट पुल ८ आकार पुलमा डुबेर हराईरहेका एक नेपालीको भएको अनुमान गरिएको छ । एकजना पैदलयात्रुले ८ आकारको पुलभन्दा करीब ८०० मिटर दक्षिणमा रहेको चट्टानमा देखेर प्रहरीलाई खबर गरेका थिए ।

 

न्यू साउथ वेल्स प्रहरीले सो शव हिजो मध्यान्ह बरामद गरेको हो । लासको सनाखत हुन बाँकी रहेपनि गत फेब्रुअरीमा पानीको छालले ८ आकार पुलमा खसेका २२ वर्षीय नेपाली युवा भएको अनुमान गरिएको छ । लाखौ सपना बोकेर विदेश जाने नेपालीहरुको हरेक दिनजसो ज्यान जाने गरेको छ । प्रहरीले घटनाको बारेमा अध्यन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...