परीक्षामा फेल भएका अस्थायी शिक्षक आन्दाेलित



हाम्रो इकोनोमि

 

आन्तरिक परीक्षामा फेल भएका अस्थायी शिक्षकहरु फेरी आन्दोलनमा उत्रिएका छन् ।

पुनः आन्तरिक परीक्षाको माग गर्दै  काठमाडौको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

उनीहरुले गोल्डेन ह्याण्डसेकमार्फत विदाई गर्न सरकारसँग अर्को विकल्प अघि सारेका छन् ।

उनीहरुले गोल्डेन ह्याण्डसेक नदिइ विस्थापित गर्न लागेको भन्दै आन्दोलित बनेका हुन् ।

अस्थायी शिक्षकहरु विरोधस्वरुप माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेका छन् ।

बानेश्वरको निषेधित क्षेत्र तोड्ने भन्दै उनीहरु बानेश्वरतर्फ अघि बढेपछि बानेश्वरमा सुरक्षा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...