मलेसियामा भयो मानव इतिहासलाई चुनौती दिने यस्तो डरलाग्दो घटना ! [५ तस्वीर हेर्नुहास्]



हाम्रो इकोनोमि

 

प्राकृतिक विपत्त कत्तिसम्म भयानक हुन सक्छ भन्ने कुरा कसैले सहजै अनुमान गर्न सक्दैन् । तर, प्राकृतिक विपत्त भनेको विश्व इतिहासमा भएका सबैभन्दा खत्तरानाक घटनाहरु मध्यमा एक हो । यस पृथ्वीमा मानिसले गर्ने गल्तीका कारण भुकम्प, ज्वालामुखी, जस्ता विपत्तहरु आउँने गर्दछन् । प्राकृतिक विपदलाई मानिसले नियन्त्रण गर्न सक्छ तर रोकथाम गर्न भने गाह्रो छ ।

 

यस्तै एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो तस्वीर मलेसियाको समुन्द्रमा आएको भुइचालोको हो । यसलाई देख्दा तपाई आश्चर्यमा पर्नु हुने निश्चित छ । मलेसियामा देखिएको यो दृश्यले सबैको होस उठाएको छ । मलेशियाको पेनांग आईल्यान्ड नजिकै सोमबार चक्रवात आएको थियो ।

 

वाशिंगटन पोस्टका अनुसार यस महा विपत्तीमा कम्तीमा ५० गगनचुम्बी भवनहरुमा असर पुगेको छ । यस दुर्घटनामा कयौ घरहरु भत्केका छन भने रुखहरु पनि भाँचिएका छन् । तांजंग टोकॉन्गको किनार नजिकै करीब ५ मिनेटसम्म समुद्रमा चक्रवात आएको थियो । यो सुरुमा समुन्द्रमा सिमीत भएको थियो तर जब जमिनसँग सम्पर्क भयो तब वाटरफलजस्तै खसको थियो । यस घटनामा कुनै पनि मानविय क्षति नभएको जनाइएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...