आफ्नो भित्री वस्त्र महिला फ्यानले खोलेर फालेपछि प्रियंकाले उठाएर निकलाई दिए, हेर्नुहोस् भाइरल भिडियो



हाम्रो इकोनोमि

 

चर्चित अभिनेत्रि प्रियंका चोपडा र निक जोनसको पछिल्लो समय डिभोर्सको हल्ला निकै चलेको छ ।

एक भिडियो यसैक्रममा प्रियंका चोपडा र निक जोनसको निकै भाइरल भइरहेको छ । यो भिडियो एक कन्सर्टको हो ।

उक्त कन्सर्टमा जोनास दाजुभाइ रहेका छन् ।

एट्लान्टामा भएको उक्त कन्सर्टमा प्रियंका पनि थिइन् ।

पहिलो पटक जोनस दाजुभाइको कन्सर्टमा गएकी अभिनेत्रि प्रियंका निकै उत्साहित भएकी थिइन् ।

।

 

उक्त कन्सर्टमा जोनास दाजुभाइका ठूलो संख्यामा फ्यानहरु उपस्थित थिए ।

उक्त कन्सर्टमा जोनास दाजुभाइले प्रस्तुति दिइराखेको बेला एक महिला फ्यानले आफ्नो भित्री वस्त्र खोलेर निकतिर फालिन् ।

तर, त्यो भित्री वस्त्र प्रियंकाको नजिक अगाडि खस्यो।

धेरै दर्शकले घेरिएकी प्रियंकाको अगाडी भित्री वस्त्र खसेपछी उनले त्यो भित्री वस्त्र उठाएर निकलाई दिएकी छिन् ।

यो खबर इण्डिया टुटेले लेखेको छ । अहिले प्रियंकाले भित्री वस्त्र उठाएको भिडियो भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...