विविध

आफ्नो श्रीमानलाई छोडेर फेसबुकमा लब परेको केटा संग भाग्दा बम्बाईमा बेचिन पुगिन्

  आफैंले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो ।उनीहरूबीच बेला-बेला विवाद पनि