भारतको राजधानी नयाँदिल्लीको कापस हेरामा एक जना नेपाली नागरिकले आफूले सापट दिएको ३० हजार रुपैयाँ फिर्ता माग्दा ज्यान गुमाउनु परेको छ । बुधबारको भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले जनाएअनुसार सो घटनामा संलग्न रहेका २६ वर्षिय एक युवक र उनका साथी
झापाको दूधेमा आगलागी हुँदा काठको दूईतले घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो लागेको आगोले स्थानिय भगिरथ शिवकोटीको