राजनीति

विप्लवले लियाे एनसेल आक्रमणको जिम्मा

  शुक्रबार राति देशका विभिन्न भूभागमा एनसेल टावरमाथि भएको आक्रमणको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वले जिम्मा लिएको छ । घटना भएको तेस्रो दिन आइतबार बिहान नेपाल कम्युनिष्ट पार्टीले एनसेलमाथि देशैभर कारबाही गरेको स्वीकारेको छ ।   विप्लव नेतृत्वको माओवादी समूहको