राजा आउन सक्छन डाक्टर राजेश अहिराज
बरिष्ट अधिवक्ता तथा राजनीतिक विश्लेषक डाक्टर राजेश अहिराजले नेपालका ७ प्रदेश खारेज गरेर ३ प्रदेश मात्र उपयुक्त हुने बताउनुभएको छ । यदि देशमा अनेकौँ फण्डाको अन्त्य गर्ने हो भने अनेक नामका प्रदेश खारेज गर्ने मागी खाने भाँडो बनेका दलहरुलाईपनि