राजनीति

रवि लामिछानेलाई पत्रकारिता छाडेर राजनीतिमा भिड्न अखिलका नेताको चुनौती

  चर्चित पत्रकार रबि लामिछाने, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतबिचको टकराव अझै सुल्झन सकेको छैन । यसै बिषयमा अधिबक्ता समेत रहेका सुरेन्द्र बस्नेतले प्रचण्डको सन्दर्भमा जथाभावी बोलेर पत्रकारिता गरेको भन्दै रबि लामिछानेलाई