नेकपा अध्यक्ष प्रचण्ड आँधीहुरी प्रभावित बारा र पर्साको निरीक्षणमा निस्किने भएका छन् । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि मंगलबार त्यसतर्फ जान लागेका हुन् । आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड मंगलबार