राजनीति

प्रचण्डको अमेरिका भ्रमण, भेनेजुएला प्रकरण मत्थर पार्ने उद्देश्य

  सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाँदैछन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइ नेकपा गठन भएपछि प्रचण्डको यो चौथो विदेश भ्रमण हुनेछ ।   नेकपाको