राजनीति

प्रधानमन्त्रीद्वारा बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण

  प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण गरेका छन् ।  झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।   प्रधानमन्त्री चढेको हेलिकोप्टर घटनास्थलको निरीक्षणपछि कलैयास्थित सेनाको