पूर्व अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुरेन्द्र पाण्डेले आगामी बजेटलाई परिणाममुखी बनाउन यसको कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । रेडियो कान्तिपुरसँग आज बिहान कुराकानी गर्दै नेता पाण्डेले बजेटमा उल्लेखित कार्यक्रमको कार्यान्वयनको पाटोलाई निगरानी गर्नुपर्ने आवश्यकता
विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । गत वैशाख २६ गते भियतनाम र