राजनीति

काँग्रेसले बनायो छाँया सरकार, को को भए मन्त्री

  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।   उर्जा समितिको