पूर्वमन्त्री बस्नेतले गुण्डा चलाउँदा सिन्धुपाल्चोक कांग्रेसमा किचलो
पूर्व सूचना तथा प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतका कारण सिन्धुपाल्चोकमा कांग्रेसको जागरण अभियानमा हात हालाहाल भएको खुलेको छ । उनी सिन्धुपाल्चोक जिल्ला समितिका पूर्वसभापति पनि हुन् । तर, अहिले उनीइतरका विकास लामा सभापति छन् ।