राजनीति

नेपाली कांग्रेसको जागरण अभियान उद्घाटनमै कुटाकुट, डरलाग्दो झडपपछि नेता कार्यकर्ताको भागभाग

  नेपाली कांग्रेसले पार्टी सुदृढीकरणका लागि नेपाली कांग्रेसको जागरण अभियान सुरु गरेको छ । तर अचम्म त के छ भने पार्टी सुधारका लागि अनुशासन कायम गर्न गरिएको अभियानको उद्घाटन सत्रमा नै भयानक झडप भएको छ ।   पार्टी सभापति शेरबहादुर