कांग्रेससँग यस्तो गोप्य सहमति गर्दै प्रचण्ड, ओलीलाई धोका दिने तयारी
सत्य निरुपण मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको ऐन संशोधन हुन नसक्दा माओवादी पृष्ठभूमि भएका नेताहरूलाई तनाव बढ्दै गएको छ । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्दा माओवादीका नेताहरूले आयोगको कानूनलाई अनुकूल बनाएर द्वन्द्वकालीन मुद्धालाई सल्टाउन माग राखेका थिए ।