सरकारको कार्य–क्षमताबारे सर्वत्र बहस भइरहेका बेला नेकपा अध्यक्षद्वयले मन्त्रीमण्डल हेरफेरका लागि गृहकार्य सुरु गरेका छन् । मन्त्रीमण्डलका सदस्यहरुको जिम्मेवारी हेरफेर हुने र केही नयाँ अनुहार पनि समावेश गर्ने सन्दर्भमा नेताहरुबीच भएको छलफलले दुई महिनाअघि नै चर्चा–परिचर्चा पायो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरी एसईई पास भएकी छन् । बिहीबार सार्वजनिक भएको नजिता अनुसार सांसद चौधरीले