विप्वल समूहका नेता पोलिटब्युरो सदस्य बम पक्राउ



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द विप्लव समूहका पोलिटब्युरो सदस्य भरत बम पक्राउ  परेका छन् । उनलाई बुधबार नेपालगन्जबाट पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

अपराध महाशाखाले यसअघि विप्लव  नेकपाका मध्य कमान्डर तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश वली ‘सुदशर्न’लाई काभ्रेबाट पक्राउ गरेको थियो । बम सुदर्शनपछि पक्राउ पर्ने विप्लव नेकपाका दोस्रो ठूला नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...