राजनीति

रविन्द्र अधिकारी चढेको हेलिकप्टर यसरी भएको थियो दुर्घटना

  पाथीभरा हेलिकप्टर दुर्घटना जाँचबुझ आयोगले तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारसहित सात जना सवार हेलिकोप्टर दुर्घटनाको प्रतिवेदन बुझाएको छ । आयोगले प्रतिवेदन बुझाएपनि धेरैले प्रतिवेदनले अझै केही विषयहरूलाई समेट्न नसकेको टिप्पणी गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य