राजनीति

विप्लव रुकुमपूर्व जिल्ला ईन्चार्ज नकाल पक्राउ

  प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् । उनलाई रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायला क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको घर गरायलामै पर्छ । नकाल  माओवादी जनयुद्धमा ब्रिग्रेड सहायक