क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ उपेन्द्र यादवले रोके



हाम्रो इकोनोमि

 

क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोकिएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बजेटको अभाव देखाउँदै  क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोका गरिएको बुझिएको छ । यसको खुलासा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले गरेकी छिन ।

 

अाइतबार विश्व आँखा क्यान्सर सचेतना सप्ताह कार्यक्रममा सचिव चाैधरीले क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँको सहयाता बन्द भएको र रोगीहरूको सूची संकलनको काम समेत अबरूद्ध भएको बताइन ।

 

पछिल्लो समय सचिव चाैधरी अनेक अनियमितताको प्रकरणमा मुछिएपछि मन्त्रालयमा दुइ जना सचिव रहँदै अाएका छन । कार्यकर्तालाइ अनेक बहानामा रकम बाड्न तम्सने उपप्रधानमन्त्री यादवले क्यान्सर रोगीकै सहयता किन काटे भन्ने विषयमा गम्भीर छलफल भैरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...