राजनीति

मदन भण्डारीले जे भन्नुभयो, त्यो ठिक होइन : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने प्रष्ट पारेका छन् । तर, उनले मदनले हिजो जे भने, त्यहीमात्र अन्तिम नभएको बताए । एक वर्ष लगाएर पार्टीको सांगठनिक एकता टुंग्याएसँगै