राजनीति

उपेन्द्र यादवलाई सरकारबाट हटाउने प्रधानमन्त्रीको गोप्य तयारी

  सरकारले संविधान दिवस मनाउन असोज ३ गतेका लागि विभिन्न तयारीहरू गरिरहेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले संविधान दिवस नमनाउने निर्णय गरेको छ । नयाँ संविधानअनुसार मन्त्री पदमा बसिरहेका उपप्रधानमन्त्री यादवले असोज तीन गतेको संविधान दिवस