राजनीति

नेकपाका उम्मेदवारलाई मतदान गर्न प्रभु साहको आग्रह

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले गाउँ शहरको बिकास र समृद्धिका लागि नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । १४ मंसिरमा हुने उपनिर्वाचनका क्रममा रौतहटको गढीमाई नगरपालिका वडा नं. २ का उम्मेदवार जवार मियाँको